हाम्रा किशान कृषि क्षत्रमा क्रियाशिल एक निजी कम्पनी हो । हाम्रो उद्देष्य नेपालको कृषि क्षत्रमा अनुशन्धानमा आधारित
नाफामुखि व्यवसायलाई प्रोत्शाहन दिइ नयाँ तथा पुराना कृषकहरुलाई व्यवसायिक तथा प्राविधिक सेवा प्रदान गर्नु हो । आजको दिनमा पनि कृषकहरुले अभैm कृषिलाई
नाफामुखि व्यवसाय भन्दा पनि जिविकोपार्जन गर्ने साधनको रुपमा लिएको पाइन्छ । कृषि क्षत्रमा देखिएका प्रमुख चुनौतिहरु अनुशन्धानको कमी, बजार व्यवस्थापनको कमी, र योजनागत कृषि